चट्याङले दुईवटा रेडियोमा क्षति

दाङ- असिना, पानी र चट्याङले रेडियो सञ्जीवनी र रेडियो तुलसीपुरमा क्षति पुगेको छ । गएराति परेको चट्याङले रेडियो सञ्जीवनीको एन्टेना, डिभाइडर, टेलिफोन हाइवे्रड, तथा ट्रान्समिटरमा क्षति पुगेको हो । क्षतिसँगै रेडियोको प्रशारण बन्द भएको रेडियो सञ्जीवनीका स्टेशन म्यानेजर शरद रेग्मीले जानकारी दिनुभएको छ । असिना पानी र चट्याङका कारण रेडियोमा रु तीन लाखभन्दा बढीको क्षति … Continue reading चट्याङले दुईवटा रेडियोमा क्षति